स्मार्ट २४ न्यूज
सुनसरी,। विदेशका देशहरुमा भोलि आइतबार ईद उल फित्र मनाउने छ भन्ने नेपालमा सोमबार ईद उल फित्र मनाउनु हुन्छ ।
कतर, साउदी र यूएईमा पवित्र महीना रमजानको आज ३० औं रोजा पूरा भएको छ। नेपालमा पनि आइतबार ३० औं रोजा पूरा गरि सोमबार ईद उल फित्र मनाउनु हुन्छ ।
कतर, साउदी र यूएई सरकारले भोली आइतबार ईद उल फित्र पर्व मनाउने घोषणा गरेका छन् । विदेशमा भोलि ईद भएपछि पर्सि सोमबार नेपालमा ईद हुन्छ ।
विदेशमा ईदको नमाज भने मस्जिदमा समिति व्यक्ति पढ्ने तिनै देशका सरकारले निर्देशन जारी गरेका छन । अन्य सबै आआफ्नो घरमा पढ्नका लागि आग्रह गरेको छ ।

नेपालमा पनि घरमै ईद उल फित्रको नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोग तथा विभिन्न मुस्लिम संघ संगठनहरुले अपिल गरेको छ।
