Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
खेलकुद, स्थानीय समाचार
हरिनगरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
56
SHARES
ShareTweet
Subscribe

१५ सय मिटर छात्र दौडमा हरिनगरा माविका रामनाथ रिसिदेव र छात्रामा बाल कृष्ण मावि भुटाहाका काजल गुप्ता बिजयी

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो गाउँस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । हरिनगर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो ।

दुई दिनसम्म आयोजना हुने प्रतियोगिताको पहिलो दिन भएको १५ सय मिटर दौडको छात्र तर्फको हरिनगरा माविका रामनाथ रिसिदेव प्रथम भएका छन् । उनले उक्त दुरी ४ मिनेट ४८।३२ सेकण्डमा पुरा गर्दै प्रथम भएका हुन् ।

यसैगरी बाल कृष्ण माविका साजिद अन्सारीले ५ मिनेट ००।३३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए ।
बाल कृष्ण माविका रमेश मंडल ५ मिनेट ३८।१० मा उक्त दुरी पार गर्दै तेस्रो भएका छन् ।

छात्रातर्फ बाल कृष्ण मावि भुटाहाका काजल गुप्ता प्रथम भइन् । उनले उक्त दुरी ६ मिनेट ३४।४५ सेकेन्डमा पुरा गरिन् । मावि वसन्तपुरका मधु यादवले ६ मिनेट ५३।२४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भइन्। जनता मावि गौतमपुरका अंजलि मेहताले दुरी ७ मिनेट ०० ५४ सेकेन्डमा पुरा गर्दै तेस्रो भइन् ।

१०० सय मिटर दौडको छात्र तर्फको हरिनगरा माविका धर्मेन्द्र साह प्रथम जनता मावि गौतमपुरका जमशेद अन्सारी दोस्रो र हरिनगरा माविका सुर्य शर्मा तेस्रो भएका छन् ।

त्यस गरि १०० सय मिटर दौडको छात्रा तर्फको हरिनगरा माविका कविता कुमारी राम प्रथम, जनता मावि गौतमपुरका रोशनी शर्मा दोस्रो र त्यही माविका रंजन कुमारी शर्मा तेस्रो भएका छन् ।

त्यस्तै सटफुट थ्रो तर्फ छात्रमा बाल कृष्ण मावि भुटाहाका राजेश मंडल प्रथम भएका छन् । उनले ३५।९५ मिटर थ्रो प्रहार गरेका थिए । जनता मावि गौतमपुरका हजरत अन्सारी ३२।७५ मिटर थ्रो गर्दै दोस्रो भए । यसैगरि बाल कृष्ण मावि भुटाहाका शंकर मंडल ३१।९५ मिटर थ्रो गर्दै तेस्रो भएका छन् ।

छात्रातर्फ विद्या पति एकेडमिका ममता मेहताले १२।६० मिटर दुरी थ्रो गर्दै प्रथम भएकी छन् । मावि बसन्तपुरका रजनी कुमारी मेहताले १२।३० मिटर थ्रो गर्दै दोस्रो तथा बाल कृष्ण मावि भुटाहाका आफरीन खातुन १०।९५ मिटर थ्रो गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका एवम् शिक्षा तथा खेलकुद शाखा प्रमुख अजित कुमार मलिकले बताए ।

यसैगरी भलिबल, कबड्डी खेल भोलि हुने बताए । खेलको उद्घाटन १ नम्बर प्रदेश सांसद हाजि ताहिर अन्सारी तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा उद्घाटन गरेको थियो ।

प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक वटा विद्यालयका करीब २ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

Tags: राष्ट्रपति रनिङ शिल्ड
ADVERTISEMENT
Previous Post

कन्चनपुरमा कार दुर्घटना हुदाँ २ जना गम्भिर घाईते

Next Post

चीनमा कोरोना भाइरस पता लगाउने पहिलो डाक्टरको मृत्यु

Next Post
चीनमा कोरोना भाइरस पता लगाउने पहिलो डाक्टरको मृत्यु

चीनमा कोरोना भाइरस पता लगाउने पहिलो डाक्टरको मृत्यु

Comments 1

  1. Avatar Irfan Ansari says:
    1 year ago

    धेरै राम्रो दौड प्रतियोगिता गराउनु भएको गाउँ पालिका सरकारले यस्तै युवा युवतिहरुलाइ केही खेल केही सांस्कृतिक कला राष्ट्रिय कला राष्ट्रिय खेल खेलाइ रहेमा यो एउटा गाउँको युवा युवतिले संसार छुने छ र आफ्नो गाउँ र समाज राष्ट्रको पहिचान खुलाउने छ ।भोलि गएर राष्ट्रको राष्ट्रिय खेलाडी बन्न सकिन्छ हामिहरु कुनै देश वा अन्य आफ्नै जिल्लाका कुनै राष्ट्रिय खेलाडी वा राष्ट्रिय ब्याक्ती आउँछ भने हामी शौकले हेन जान्छौ ।त्यो पनि हेर्न रहर हुन्छ तुयही रहर लिएर हामी आफनो गाउँ समाजको युवा युवतिलाइ राष्ट्रिय खेल राष्ट्रिय अन्य कला सिकायो भनो एउटा हाम्रो गाउँको पाहिचान र मनोबल ठुलु हुन्छ म एति लेख्दै समाफ्त गर्दै छ

    संजाल: ansari irfan mohammad

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist