Tuesday, April 13, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

धरान बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यो वर्ष नहुने

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
फाल्गुन २९, २०७७
FEATURE, खेलकुद
धरान बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यो वर्ष नहुने
72
SHARES
ShareTweet
Subscribe

धरान,। सुनसरीको धरानमा सबै साल हुने बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यो वर्ष नहुने भएको छ ।

कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप स्थगित गरिएको हो । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं संस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ ।

२०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो । द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।

क्लबका अध्यक्ष किसोर राईले प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएकोमा कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताउनुभयो ।

आयोजक क्लबले गत वर्षको २२ औं संस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ ।

प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएकोमा अहिलेसम्म बजेट नआउँदा मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिएको अध्यक्ष राईले बताउनुभयो ।

उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको आयोजकले जनाएको छ ।

२२ वर्षको इतिहासमा पहिलो पटक समयमा पुरस्कार राशी उपलब्ध गराउन नसकेकोमा दुःख लागेको अध्यक्ष राईले बताउनुभयो ।

Tags: २३ औंगोल्डकपकोनहुनेबुढासुब्बायोवर्षसंस्करण
ADVERTISEMENT
Previous Post

कांग्रेसमा एकमत देउवाको नेतृत्वमा गठबन्धन सरकार

Next Post

बादलसहित मन्त्रीलाई राजीनामा दिन माओवादी केन्द्रको निर्देशन

Next Post
बादलसहित मन्त्रीलाई राजीनामा दिन माओवादी केन्द्रको निर्देशन

बादलसहित मन्त्रीलाई राजीनामा दिन माओवादी केन्द्रको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगञ्जमा राहतमा अनियमितता गरेको भन्दै स्थानीयद्धारा वडा कार्यालय घेराउ
  • हरिनगरामा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल तथा साडी बितरण
  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist