Tag: अध्यादेश

सर्वोच्च अदालतले ७ दिनभित्र कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं,। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । विहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, दीपककुमार ...

शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

राष्ट्रपतिबाट जन्मसिद्ध व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी

काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता ...

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,। सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई आमा बावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ। बिहिबार बसेको ...

शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौंं,। राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले ...

सरकारले सिफारिस गरेका ७ अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

सरकारले सिफारिस गरेका ७ अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ ...

भर्खरकाे समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist