Tag: दिने

अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा

अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा

काठमाडौं,। अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यद्यपि कति डोज भन्न खुलेको छैन । ...

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई किरिया खर्च दिने

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई किरिया खर्च दिने

काठमाडौं,। धुलिखेल नगरपालिकाले कोभिड-१९ भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको छ । कोरोना महामारीको यस ...

कारोनाका पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोप छिट्टै दिने: प्रधानमन्त्री ओली

कारोनाका पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोप छिट्टै दिने: प्रधानमन्त्री ओली

काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज पनि लगाउन सरकारले व्यवस्था गर्ने बताउनु भएको छ ...

चीनले फेरि नेपाललाई १० लाख डोज अनुदान दिने

चीनले फेरि नेपाललाई १० लाख डोज अनुदान दिने

काठमाडौं,। चीनले फेरि नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको ...

शपथसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

राष्ट्रपतिबाट जन्मसिद्ध व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी

काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता ...

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,। सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई आमा बावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ। बिहिबार बसेको ...

सुनसरीका संक्रमित सञ्चारकर्मीलाई डाक्टरसहितको टोलि घरमै पुगेर निःशुल्क सेवा दिने

सुनसरीका संक्रमित सञ्चारकर्मीलाई डाक्टरसहितको टोलि घरमै पुगेर निःशुल्क सेवा दिने

इनरुवा,। नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई घरमै पुगेर निःशुल्क परामर्श सेवा दिने भएको छ । कोरोना संक्रमित ...

फरवार्ड माइक्रो फाइनान्सद्वारा ३ ठुलो कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर दिने

फरवार्ड माइक्रो फाइनान्सद्वारा ३ ठुलो कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर दिने

नसीम अन्सारी इनरुवा,। फरवार्ड माइक्रोफाइनान्सद्वारा प्रदेश १ का ३ ठूलो कोभिड अस्पतालहरुलाई अक्सिजन सिलिण्डर दिने भएको छ । सुनसरीको दुहवीमा ...

ईद पर्वको प्रदेश १ मा भोलि सार्वजनिक विदा दिने घोषणा

ईद पर्वको प्रदेश १ मा भोलि सार्वजनिक विदा दिने घोषणा

नसीम अन्सारी सुनसरी,। प्रदेश १ मा भोली ( शुक्रबार ) सार्वजनिक बिदा दिइएको छ। ईस्लाम धर्मावलम्बीहरु महान पर्व ईद उल ...

प्रदेश १ मा सरकारले खटाएका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय

प्रदेश १ मा सरकारले खटाएका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय

इनरुवा,। प्रदेश १ मा सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ...

Page 1 of 2 1 2

भर्खरकाे समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist