Tag: प्रदर्शन

रौतहटमा उपप्रधानमन्त्री महतोको राजीनामा माग गर्दै नेविसंघद्वारा प्रदर्शन

रौतहटमा उपप्रधानमन्त्री महतोको राजीनामा माग गर्दै नेविसंघद्वारा प्रदर्शन

रौतहट,। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटले उपप्रधानमन्त्री राजेन्द्र महतोको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गरेको छन् । ...

कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशुअधिकारकर्मीको प्रदर्शन

कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशुअधिकारकर्मीको प्रदर्शन

काठमाडौं,। काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले कुकुरसहित प्रदर्शन गरेका छन् । बालकलाई टोकेको भन्दै स्थानीयले खैरे ...

सुनसरीमा ओली समुहको बृहत मोेटरसाईकल र्याली प्रदर्शन

सुनसरीमा ओली समुहको बृहत मोेटरसाईकल र्याली प्रदर्शन

इनरुवा,। सुनसरीमा नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले बिहिबार शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट ...

इनरुवामा सरकारको विरोधमा प्रचण्ड नेपाल समूहद्वारा मसाल जुलुस प्रदर्शन

इनरुवामा सरकारको विरोधमा प्रचण्ड नेपाल समूहद्वारा मसाल जुलुस प्रदर्शन

इनरुवा,। सुनसरी सदरमुकाम इनरुवामा ओली सरकार विरुद्ध चर्का नारा लगाउदै प्रचण्ड -नेपाल समूह नेकपाले बुधबार बेलुका इनरुवामा मसाल जुलुस प्रदर्शन ...

सरकार विरुद्ध भोलि हरिनगरा बजारमा बृहत विरोधसभा प्रदर्शन हुने

हरिनगर सहित देशभरको वडाहरुमा काँग्रेसले भोलि विरोध प्रदर्शन गर्ने

भुटाहा,। नेपाली काँग्रेसले संसद विघटनका बिरुद्ध भोलि देशभरको वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । नेकपा सरकारले गरेको प्रतिनिधीसभा विघटन ...

नेपाली काँग्रेस हरिनगरद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन

नेपाली काँग्रेस हरिनगरद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन

नसीम अन्सारी भुटाहा,। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस हरिनगरले शनिबार विरोध प्रदर्शन ...

सरकार विरुद्ध भोलि हरिनगरा बजारमा बृहत विरोधसभा प्रदर्शन हुने

सरकार विरुद्ध भोलि हरिनगरा बजारमा बृहत विरोधसभा प्रदर्शन हुने

नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका नेपाली काँग्रेसका सभापति शिवहरि श्रेष्ठले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी ...

भर्खरकाे समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist