चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण

काठमाडौं,। भारतीय अन्तरिक्षयान चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमामा अवतरण भएको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ यान चन्द धरातलमा अवतरण भएको हो ।

भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।

Related Posts