टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि, नेपालले फिल्डिङ गर्ने

काठमाडौं,। एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

Related Posts