बराहक्षेत्रमा सुशासन, शान्ति सुरक्षाको लागि हामी लागि परेका छौं: मेयर कार्की

इनरुवा,। सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले सुशासन, शान्ति सुरक्षाको लागि हामी दिनरात लागि परेको छौं। नगरवासीहरुलाई सुशासन, अमन चयन र शान्ति सुरक्षाको प्रत्याभुति गराउने कार्यमा कटिबद्ब भएर लागि परेका हो ।

Related Posts