फेसबुक एकाउन्ट अचानक लगआउट

इनरुवा,। मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपको सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

भारत, अमेरिका लगायत विश्वभर नै समग्र सिस्टम डाउन भएको सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो समस्या आउनुको कारण भने खुलिसकेको छैन ।

Discussion about this post

No comments to show.

Related Posts