राजकिशोर यादवलाई जसपाले उमेदवार बनाउने

फाइल तस्बिर

काठमाडौं,। जनता समाजवादी पार्टी (जसपा)ले संसदीय समितिकिो सभापतिको उमेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको थियो ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार राजकिशोर यादवलाई उमेदवार बनाइनेछ । प्रतिनिधिसभाको समिति सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

Related Posts