इनरुवा,। सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वतन्त्र विद्यार्थी युनिनय (स्ववियु) चुनावको मतदान भइरहेको छ । नेविसंघ सुनसरीका उपसभापति सेराज हुसेनका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ ।
१२:३० सम्म २ सय मत खसेको छ । ‘धमाधम मतदान भइरहेको छ । कुल विद्यार्थ मतदाता ३ सय ३० रहेको छ । मतदान ४ बजेसम्म हुने उनले बताएको हो। भर्ना भएकाले मतदान गर्ने छन्,’ उनले भने ।