जिल्ला प्रशासन कार्यालय सुनसरीको फेरी भेटौला कार्यक्रम

इनरुवा,। जिल्ला प्रशासन कार्यालय सुनसरीमा रहेको साहक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालको सरुवा भएको छ। फुयालको सरुवा राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभाग काठमाडौं भएको हो।

सरुवा भई जान लागेका फुयाललाई सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुनसरीका प्रहरी प्रमुखहरु लगायतले
फेरी भेटौला कार्यक्रम गरि विदाई गरेका छन्।

 

Related Posts